Monday, July 8, 2013


शेरेको छोरो मुन्द्रेको घर गएर मुन्द्रेको बुढिसँग
भनेछ:-
.
शेरेको छोरो: अन्टी ममिले भन्नु भाको एक
कचौरा चिनी दिनु रे ।

.
मुन्द्रेको बुढि: (चिनी दिदै) अरु पनि केहि भन्नु
भाथ्यो कि ममिले ?
.
शेरेको छोरा: हजुर भन्नु भाथ्यो ।
.
मुन्द्रेको बुढि: के ? .

शेरेको छोरो: यदी त्यो अलच्छिनिले दिइने भने
बान्द्रे
कहाँ गएर ल्या.

0 comments:

Post a Comment

Kasto Lagyo ? Comment Thokam

 
>