Sere Order Order Joke एकदिन शेरे रक्सी खाएरगाडि चलाएकोले पक्रेरअदालतमा पेश गरेछन्। केहिछिन पछि न्यायधीस आएरटेबलमा ठोक्दै कराएछ ' अडर,अडर। ' ' ' ' ' .शेरे > धन्यबाद श्रीमान्,मलाई एउटा भोडका र एक प्लेटसुकुटी भए पुग्छ!! कती हास्ने म त हासेरै मर्ने भए ।
0 comments:
Post a Comment
Kasto Lagyo ? Comment Thokam