Thursday, November 7, 2013



यो कुरा हालै मात्र पोर्न इन्डष्ट्रिजबाट बलिउड फिल्म इन्डष्ट्रिजमा कदम राखेकी पोर्नस्टार सनी लियोनको बारे मा हो, यसैले केही अनौठोलै लाग्दछ ।

 एडल्ट फिल्महरूकी यी हीरोइनले बलिउडमा आउने बित्तिकै आफ्नो रङ्ग बदलेकी छन, अब उनी हिन्दी फिल्मका हिरोइनहरूको जस्तै कुरा गर्न थालेकी छन ।

 सनीलाइ लिएर फिल्म बनाइरहेका एक निर्देशक महोदयलाइ त्यतिबेल सक लाग्यो जब उनले आफ्नो फिल्को लागी एउटा बोल्ड सिनमा सनीलाइ टपलेस हुन भन्दा उनले ठाडै अस्विकार गरिन ।


 यसको कारण सोध्दा उनले यस प्रकारको सिनमा असहज महसूस हुने बताएकी छन । निर्देशकले त सनी हीरोइन हुन, यसैले यो काम सजिलै होला भन्ने सोचेका थिए, तर सनि टपलेस हुन मानिनन ।

 फिल्मका यूनिट मेम्बर्स सनीको यस रवैयाप्रति अचम्मित छन ।

उनीहरूले बताए अनुसार सनी अहिले नखरा देखाइरहेकी छन ।

आखिर सनीलाइ टपलेस हुनु कुनै नयाँ कुरा त हैनन नि

07 Nov 2013

0 comments:

Post a Comment

Kasto Lagyo ? Comment Thokam

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
>