Rajesh Dai Padeko Jokes. जसरी अगुल्टोले हानेको कुकुर बिजुली चम्कंदा तर्सिन्छ, जसरी Ambush मा परेको पुलिस chewing gum पड्काउदा तर्सिन्छ, तेसरी नै राजेश दाईले एक पल्ट पिटेको मान्छे . फलाम देख्दा तर्सिन्छ !!!
0 comments:
Post a Comment
Kasto Lagyo ? Comment Thokam