Sunday, September 29, 2013



अदालतमा सेरे र श्रीमतीको कुरा यस्तो भएपछि


 सेरे : म मेरो पत्नी सँग खुशी छैन, मलाई डिवोर्स दिलाईदिनु पर्यो !!



 वकिल : के यो कुरा साँचो हो ?



 श्रीमती: खोइ ! अब टोलका सबै केटाहरु त म सँग खुशी नै छन् ! वँहालाई मात्र के समस्या छ कुन्नी....

0 comments:

Post a Comment

Kasto Lagyo ? Comment Thokam

 
>