Friday, November 22, 2013



haku kale jokesप्रहरी ले 2 जना केटा र 1 जना केटीलाइ
पार्क को सुनसान ठाउ म भेट्छ र
सोधपुछको लागी प्रहरी कार्यलय लग्छ ।
...
प्रहरी : तिमिहरु त्यो सुनसान ठाउँमा के
गर्दै थियौ हँ ??
...
पहिलो केटा : सर मेरो नाम कृष्ण हो र म
त्यहाँ बासुरी बजाउदै थिए ।
...
प्रहरी : ल त्यसो भए तिमी जाउ ।

...
प्रहरीले दोस्रो केटा लाइ सोध्छ
:- तिमि त्यहाँ के गर्दै थियौ ??
...
केटा : सर मेरो नाम गोपाल हो म
पनि त्यहाँ बासुरी बजाउदै थिएँ ।
...
प्रहरी : ल त्यसो भए तिमि पनि जाउ ।
...
प्रहरीले केटीलाइ सोध्छ : "के
तिमि पनि त्यहाँ बासुरी बजाउदै
थियौ ??"

...
केटी : होइन सर मेरो नाम बासुरी हो !!!

कती हास्ने म त हासेरै मर्ने भए ।

Next
This is the most recent post.
Previous
Older Post

0 comments:

Post a Comment

Kasto Lagyo ? Comment Thokam

 
>