Friday, November 22, 2013


funny donkey photoचुनाब हारेपछि प्रचण्ड निरास भएर घर
फर्केछन । बुढीले सम्झाई बुझाई गरिछ ।
अर्को दिन जे भो भै'गो लौ बजार गएर
सब्जी किनेर ल्याऊ खानु त पर्यो भनेर
बुढीले भनिछ ।
प्रचण्ड : जान्न भर्खर हारिएको छ । अरुले
देखे भने आपत् पर्छ ।




बुढी : म त जान्न ,बरु मेरो सारी लगाएर
जाऊ कसैले चिन्दैन ।
प्रचण्ड : लु त्यसै गर्नु पर्ला भनेर
बुढीको सारी लगाएर बजार निस्किन्छ ।
बजारमा समान किन्दै गर्दा एक
जना बुढी आइमाई नजिक आएर सोधिछिन ।
आइमाई : प्रचण्ड जी तपाई यहाँ ..????
प्रचण्डले तर्सिंदै सोधेछन : कसरी चिन्नु
भयो मलाई ??
आइमाई : अरे , म बाबुराम"हो के !!!!!:-P

कती हास्ने म त हासेरै मर्ने भए ।

22 Nov 2013

0 comments:

Post a Comment

Kasto Lagyo ? Comment Thokam

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
>