चुनाब हारेपछि प्रचण्ड निरास भएर घर
फर्केछन । बुढीले सम्झाई बुझाई गरिछ ।
अर्को दिन जे भो भै'गो लौ बजार गएर
सब्जी किनेर ल्याऊ खानु त पर्यो भनेर
बुढीले भनिछ ।
प्रचण्ड : जान्न भर्खर हारिएको छ । अरुले
देखे भने आपत् पर्छ ।
बुढी : म त जान्न ,बरु मेरो सारी लगाएर
जाऊ कसैले चिन्दैन ।
प्रचण्ड : लु त्यसै गर्नु पर्ला भनेर
बुढीको सारी लगाएर बजार निस्किन्छ ।
बजारमा समान किन्दै गर्दा एक
जना बुढी आइमाई नजिक आएर सोधिछिन ।
आइमाई : प्रचण्ड जी तपाई यहाँ ..????
प्रचण्डले तर्सिंदै सोधेछन : कसरी चिन्नु
भयो मलाई ??
आइमाई : अरे , म बाबुराम"हो के !!!!!:-P
कती हास्ने म त हासेरै मर्ने भए ।
0 comments:
Post a Comment
Kasto Lagyo ? Comment Thokam